दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै छ ।
  • सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।
  • साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै शुक्रबार उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा निवेदन दिएका थिए ।

९ मंसिर, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै शुक्रबार उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा निवेदन दिएका थिए । साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
भारतमा थामिएन कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृ*त्यु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित