पाकिस्तानमा पनि भुकम्पको धक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
पाकिस्तानमा पनि भुकम्पको धक्का

सारांश

  • राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५७ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
  • नेपालमा पनि आज बिहान  २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.
  • १  म्याग्निच्युडको भूकम्प गएको थियो ।

१६ फागुन,  काठमाडौँ –  शुक्रबार बिहानै पाकिस्तानमा पनि भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५७ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालमा पनि आज बिहान  २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको केहि समयपछि नै पाकिस्तानमा गएको भुकम्पको केन्द्र पृथ्वीबाट १०किलोमिटर तल रहेको थियो । भूकम्पको धक्काले मानिसहरू बिहानै उठेका थिए  पछिल्लो समय नेपाल सहित छिमेकी मुलुकहरु भारत, चीन र पाकिस्तानमा समेत भूकम्पका धक्काहरू आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : अमेरिका र चीन भ्रमणबारे छलफल
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : अमेरिका र चीन भ्रमणबारे छलफल
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?