काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
७० पटक हेरिएको
Shares
काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको श*व फेला

सारांश

  • काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ।
  • उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरुषको शव भेटिएको हो।
  • ‘एक पुरुषको शव भेटिएको छ।

२९ असोज, काठमाडौं। काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरुषको शव भेटिएको हो।

‘एक पुरुषको शव भेटिएको छ। शव कसको हो भन्ने खुलेको छैन’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। शव भेटिएका व्यक्तिको उमेर ३५-४० वर्षको जस्तो देखिन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...