भूमि विधेयक प्रतिनिधिसभामा पेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
४२ पटक हेरिएको
Shares
भूमि विधेयक प्रतिनिधिसभामा पेस

सारांश

  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ ।
  • समिति सभापति कुसुमदेवी थापाले शुक्रबार विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन् ।
  •   समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका थिए ।

६ भदौ, काठमाडौँ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ ।

समिति सभापति कुसुमदेवी थापाले शुक्रबार विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन् ।  समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ