१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १६, २०८१
|
|
२७ पटक हेरिएको
Shares
१०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

सारांश

  • प्रहरीले एक सय दुई ग्राम बराबरको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
  • लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका-२० को एयरपोर्टबाट उनीहरूलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा भारतको बैराहिज रुपेडिया स्टेशन रोड उत्तर प्रदेश बस्ने ३३ वर्षीय राहुल शुक्ला र बर्दियाको गेरूवा गाउँपालिका-५ घर भएका ४१ वर्षीय बालचन्द्र कामी रहेकोलागुऔषध ब्युरोले जनाएको छ ।

१६ असोज, धनगढी। प्रहरीले एक सय दुई ग्राम बराबरको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका-२० को एयरपोर्टबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बैराहिज रुपेडिया स्टेशन रोड उत्तर प्रदेश बस्ने ३३ वर्षीय राहुल शुक्ला र बर्दियाको गेरूवा गाउँपालिका-५ घर भएका ४१ वर्षीय बालचन्द्र कामी रहेकोलागुऔषध ब्युरोले जनाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टाेलीले दुवै जनालाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा नियणन्त्रमा लिएको थियो।प्रहरीले भारतीय नागरिक राहुल शुक्लाले तल्लो शरीरमा लगाएको खैरो रंगको टाउजरको दाहिने खल्तीमा प्लास्टिकमा बेरेर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरिएको हो ।उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज बुझाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
बक्यौता तिरेपछि पुनःजोडियो चार उद्योगको काटिएको लाइन
बक्यौता तिरेपछि पुनःजोडियो चार उद्योगको काटिएको लाइन
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
चर्चित गायक प्रशान्त तामाङको निधन
चर्चित गायक प्रशान्त तामाङको निधन
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत