Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
४० पटक हेरिएको
Shares
ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

सारांश

  • मृत्यु हुनेमा पर्साको जगरनाथपुर-४ हरपुरका १९ वर्षीय सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • उनको घटनास्थलमै मृत्य भएको हो ।
  • शनिबार बिहान ९:३० बजेको समयमा हेटौडा-१९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टर्फ जाँदै गरेको बा.

 

१६ चैत, मकवानपुर —

हेटौंडामा ट्र्याक्टरले च्यापिएर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको जगरनाथपुर-४ हरपुरका १९ वर्षीय सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको घटनास्थलमै मृत्य भएको हो । शनिबार बिहान ९:३० बजेको समयमा हेटौडा-१९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टर्फ जाँदै गरेको बा.प्र.२-०३-००१ त ४३७१ नं को बालुवा लोड बोकेको ट्र्याक्टर अनियन्त्रित भएको थियो । अगाडिको इन्जिनको भाग उठी दुर्घटना हुँदा च्यापिएर चालकको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल
कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल
लागुऔषधसहित एक युवक पक्राउ
लागुऔषधसहित एक युवक पक्राउ
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
मधेश झर्दै प्रधानमन्त्री, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
डेंगी, हैजा र झाडापखालाको लक्षण र बच्ने उपायहरू सम्बन्धी पर्सा गाउँपालिकाको सार्वजनिक अनुरोध!
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला