Press 4K
मंगलबार, ३० भाद्र २०८३

काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं.
  • २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन् ।
  • निर्वाचन आयोगका अनुसार केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 २३ फागुन, काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल केसी निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत प्राप्त गरेकी छन् । उक्त निर्वाचन क्षेत्रमा यसअघिको निर्वाचनमा रास्वपाकी सोबिता गौतम विजयी भएकी थिइन् । यसपटक भने सोही क्षेत्रबाट रास्वपाका तर्फबाट सुनिल केसी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जय ट्रफी: बुधबार दुई खेल हुँदै
जय ट्रफी: बुधबार दुई खेल हुँदै
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
उदयपुरमा कार दुर्घटना हुँदा ४ जना घाइते
उदयपुरमा कार दुर्घटना हुँदा ४ जना घाइते
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संघीय संसद्को बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संघीय संसद्को बैठक बस्दै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...