सुहाङ नेम्वाङ एमाले केन्द्रीय सदस्यमा विजयी
सारांश
- आफ्ना पिता सुवास नेम्वाङको असमायिक निधन भएपछि राजनीतिमा आएका सुहाङ नेम्वाङ एमाले केन्द्रीय सदस्यमा विजयी भएका छन्।
- हाल ३७ वर्षका उनले केपी ओली प्यानलबाट खुला केन्द्रीय सदस्य जितेका हुन्।
- सुरुमा स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेम्वाङलाई पछि ओली पक्षले आफ्नो प्यानलमा राखेको थियो।
३ पुस, काठमाडौं ।
आफ्ना पिता सुवास नेम्वाङको असमायिक निधन भएपछि राजनीतिमा आएका सुहाङ नेम्वाङ एमाले केन्द्रीय सदस्यमा विजयी भएका छन्। हाल ३७ वर्षका उनले केपी ओली प्यानलबाट खुला केन्द्रीय सदस्य जितेका हुन्।
सुरुमा स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेम्वाङलाई पछि ओली पक्षले आफ्नो प्यानलमा राखेको थियो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया