एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

सारांश

  • एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
  • आइतबार सर्लाही सदरमुकाम मलंगवामा रहेको एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
  • अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज समिम बाबू खानको नेतृत्वमा विरोध‌ प्रदर्शनमा सहभागीहरूले ‘एनसेलको आयव्यय सार्वजनिक गर’, ‘एनसेललाई राष्ट्रियकरण ग’र, ‘विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर’, ‘नो ट्याक्स, नो सिम’, ‘रिजेक्ट एनसेल’, ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’, ‘ट्याक्स चिटिङ इज अ क्राइम’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

२४ मंसिर, सर्लाही । एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

आइतबार सर्लाही सदरमुकाम मलंगवामा रहेको एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज समिम बाबू खानको नेतृत्वमा विरोध‌ प्रदर्शनमा सहभागीहरूले ‘एनसेलको आयव्यय सार्वजनिक गर’, ‘एनसेललाई राष्ट्रियकरण ग’र, ‘विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर’, ‘नो ट्याक्स, नो सिम’, ‘रिजेक्ट एनसेल’, ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’, ‘ट्याक्स चिटिङ इज अ क्राइम’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
नेप्से बढेर २५९१.५६ बिन्दुमा, ५ अर्बको कारोबार
रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प
रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
एनपीएलमा ऋषि धवनको पहिलो अर्धशतक
एनपीएलमा ऋषि धवनको पहिलो अर्धशतक
डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने