आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
२२ पटक हेरिएको
Shares
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा

सारांश

  • जनता समाजवादी पार्टी (जसपा), नेपाल आजदेखि देशभर सहरकेन्द्रित आन्दोलनमा जुटेको छ ।
  • भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा आजदेखि यही भदौ १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्दैछ ।
  • विधेयकमा हदबन्दी छुटको दुरूपयोग, अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने वियाय रहेको र यसले चुरे संरक्षणमा असर पर्ने भनेर जसपा नेपालले विरोध गर्दै आएको छ ।

९ भदौ, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा), नेपाल आजदेखि देशभर सहरकेन्द्रित आन्दोलनमा जुटेको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा आजदेखि यही भदौ १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्दैछ । विधेयकमा हदबन्दी छुटको दुरूपयोग, अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने वियाय रहेको र यसले चुरे संरक्षणमा असर पर्ने भनेर जसपा नेपालले विरोध गर्दै आएको छ ।

जसपा नेपालका नेता दीपक कार्की विरोश प्रदर्शनका लागि यसअघि नै जिल्ला र प्रदेशमा सर्कुलर भएको बताउँछन् । भदौ १५ गतेसम्म प्रदर्शन गरेपछि सरकारले आफूहरूको विरोध सुन्ने विश्वास उनको विश्वास छ । अन्यथा, परिस्थिति बदलित सक्ने उनको चेतावनी छ । उनका अनुुसार १५ गतेसम्म प्रदर्शन गर्दा समेत सुनेन भने पनि सडक र सदनमा निरन्तर विरोध अगाडि बढ्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?