चेन्नईको कप्तानमा फेरि महेन्द्र सिंह धोनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
१०६ पटक हेरिएको
Shares
चेन्नईको कप्तानमा फेरि महेन्द्र सिंह धोनी

सारांश

  • कप्तान ऋतुराज गायकवाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएपछि धोनीले चेन्नईको कप्तानी गर्ने भएका हुन् ।
  • गायकवाडले ३० मार्चमा राजस्थान रोयल्सविरुद्ध गुवाहाटीमा खेल्दा कुहिनोमा चोट बोकेका थिए ।
  • चेन्नईले अब धोनीको कप्तानीमा पुनः लयमा फर्कने प्रयास गर्नेछ, उनको कप्तानीमा चेन्नईले पाँचपटक आइपिएल उपाधि जितेको छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को बाँकी सिजनमा चेन्नई सुपर किङ्सको कप्तानी महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन् ।कप्तान ऋतुराज गायकवाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएपछि धोनीले चेन्नईको कप्तानी गर्ने भएका हुन् ।

गायकवाडले ३० मार्चमा राजस्थान रोयल्सविरुद्ध गुवाहाटीमा खेल्दा कुहिनोमा चोट बोकेका थिए । चेन्नईले अब धोनीको कप्तानीमा पुनः लयमा फर्कने प्रयास गर्नेछ, उनको कप्तानीमा चेन्नईले पाँचपटक आइपिएल उपाधि जितेको छ । अहिले चेन्नई अंक तालिकामा नवौँ स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
शिक्षा र स्वास्थ्यमा लगाएको कर लागू नगर्ने बालेनको निर्णय
शिक्षा र स्वास्थ्यमा लगाएको कर लागू नगर्ने बालेनको निर्णय
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट
पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृ*त भेटिए
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृ*त भेटिए