नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे

सारांश

  • सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।
  • शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था: चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सही र गलत छुट्ट्याइन अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
  • उनले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको पनि बताए ।

२७ वैशाख, काठमाडौं ।

सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् । शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था: चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सही र गलत छुट्ट्याइन अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको पनि बताए । जनताको सोचमा  परिवर्तन आउनुपर्ने समय आएको भन्दै उनले जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुुप्रचारले महत्त्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताए । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको भन्दै सभामुख घिमिरेले  अहिले राजनीतिमा अस्थिरता देखा परेको उल्लेख गरे । देशमा बढिरहेको प्रणाली विरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद अमरेश सिंह
करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद अमरेश सिंह
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु
नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार