बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ६, २०८१
|
|
४० पटक हेरिएको
Shares
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ

सारांश

  • वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
  • माघ २ गते रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट थुनछेक बहस सकेर अदालतबाट बाहिरिएका त्रिपाठीमाथि अदालतको गेट नजिकै कुटपिट भएको थियो ।
  • कुटपिटमा संलग्न रही फरार रहेका हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षका महानन्द जैसी भन्ने महेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

६ माघ,  काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। माघ २ गते रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट थुनछेक बहस सकेर अदालतबाट बाहिरिएका त्रिपाठीमाथि अदालतको गेट नजिकै कुटपिट भएको थियो ।

कुटपिटमा संलग्न रही फरार रहेका हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षका महानन्द जैसी भन्ने महेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । टोखाबाट पक्राउ परेका उनीविरुद्ध प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको पनि काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ । घटना लगतै दोलखाका ललितकुमार केसी पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास
धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास
तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार
तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा
प्रधानमन्त्री ‘प्रचण्ड’ आज मेलम्ची अवलोकनमा
आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै
आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति पौडेल अस्पताल भर्ना
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
सरकारलाई खुस्बु ओलीको सुझाव : ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं
सरकारलाई खुस्बु ओलीको सुझाव : ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
मध्यराति होटलमा तास खेलिरहेका ९ जना पक्राउ, झन्डै २ लाख नगद बरामद
मध्यराति होटलमा तास खेलिरहेका ९ जना पक्राउ, झन्डै २ लाख नगद बरामद