२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १८, २०८०
|
|
६९ पटक हेरिएको
Shares
२४ घन्टा नबित्दै प्रमुख  प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द

सारांश

  • २४ घन्टा नबित्दै पुनःप्रमुख प्रशासकीय अधिकृतको थप जिम्मेवारी रद्द गरिएको छ।
  • हिजो १७ गते हरिपुर्वा नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा हाजिर भएका शम्भु प्रसाद यादवलाई आज सङ्घीय मामिला प्रसासन मन्त्रालयको पत्र थमाइएको छ।
  • उपसचिव यादव पहिला रौतहटको देवाहीगोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए जसलाई थप जिम्मेवारीको रुपमा हरिपुर्वामा पठाइएको थियो तर २४ घन्टा नबित्दै उनलाई पुनः देवाहीगोनाहीमै तानियो।

१८ असोज सर्लाही । २४ घन्टा नबित्दै पुनःप्रमुख प्रशासकीय अधिकृतको थप जिम्मेवारी रद्द गरिएको छ। हिजो १७ गते हरिपुर्वा नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा हाजिर भएका शम्भु प्रसाद यादवलाई आज सङ्घीय मामिला प्रसासन मन्त्रालयको पत्र थमाइएको छ।उपसचिव यादव पहिला रौतहटको देवाहीगोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए जसलाई थप जिम्मेवारीको रुपमा हरिपुर्वामा पठाइएको थियो तर २४ घन्टा नबित्दै उनलाई पुनः देवाहीगोनाहीमै तानियो। सर्लाहिको हरिपुर्वा नगरपालिकामा उनि यो भन्दा पहिला पनि प्रमुख प्रशासकीय अधिकृतको  जिम्मेवारी लिएका थिए त्यसबखत पनी उनलाई हाजिर भएको आधी घन्टा नबित्दै सरुवा  पत्र थमाइएको थियो। हरिपुर्वामा राजनितिक खिचातानी र  जुङ्गाको लडाईमा हाल चारवटा हाकिम सरुवा भैसकेका छ्न् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?
ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै