प्रतिनिधि सभा बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठक बस्दै

सारांश

  • प्रतिनिधि सभा आइतबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ।
  • बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले तीन महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने तयारी गरेका छन्।
  • अर्थमन्त्री पौडेलले पहिलो प्रस्तावका रूपमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।

३ चैत, काठमाडौं ।

प्रतिनिधि सभा आइतबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले तीन महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने तयारी गरेका छन्।

अर्थमन्त्री पौडेलले पहिलो प्रस्तावका रूपमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।

त्यस्तै, उनले ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ लाई पनि छलफलमा ल्याउनेछन्। साथै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ माथि पनि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन
संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
विश्वविद्यालयले माग अस्वीकार गरेपछि ट्रम्पद्वारा हार्वर्डको दुई अर्ब डलरको कोष रोक्का
विश्वविद्यालयले माग अस्वीकार गरेपछि ट्रम्पद्वारा हार्वर्डको दुई अर्ब डलरको कोष रोक्का
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय १५ मतले अघि
प्रतिनिधिसभा बैठक बस्दै,
प्रतिनिधिसभा बैठक बस्दै,
होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृ*त्यु
होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृ*त्यु
हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात
हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात