Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरेको छ।
  • गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीको नेतृत्वमा नागरिक उद्ययन कार्यालय पोखरा मार्फत नागरिक उद्ययन प्राधिकरण र सार्वजनिक लेखा समितिलाई छानविनको माग ज्ञापनपत्र बुझाएको हो।
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी चर्चामा आएको भ्रष्टाचार छानबिनको विषयलाई अगाडि बढाउन र शंकाको घेरामा रहेको प्राधिकरणका विभिन्न पदाधिकारी र राजनीतिज्ञहरुलाई आवश्यक अनुसन्धान गरेर कारबाही गर्न मागपत्र गरिएको छ।

 

७ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरेको छ। गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीको नेतृत्वमा नागरिक उद्ययन कार्यालय पोखरा मार्फत नागरिक उद्ययन प्राधिकरण र सार्वजनिक लेखा समितिलाई छानविनको माग ज्ञापनपत्र बुझाएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी चर्चामा आएको भ्रष्टाचार छानबिनको विषयलाई अगाडि बढाउन र शंकाको घेरामा रहेको प्राधिकरणका विभिन्न पदाधिकारी र राजनीतिज्ञहरुलाई आवश्यक अनुसन्धान गरेर कारबाही गर्न मागपत्र गरिएको छ। विमास्थल निर्मामा ठेक्का प्रक्रियादेखि निर्माण सकिँदासम्म अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको उपसमितिले निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध
पहिराले बेनी–दरबाङ सडक अवरुद्ध
भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध
भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर