सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

सारांश

  • महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
  • मनरा शिसवा नगरपालिका-१, मनरा ब्रह्मस्थानमा रहेको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।
  • पोखरीमा डुबेर मनरा शिसवा नगरपालिका-१ का विकेश सिंहका छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९, पथरघाटा लक्ष्मीपट्टीका रूपेश सिंहका छोरा ९ वर्षीय आयुष कुमार सिंहको मृत्यु भएको हो ।

 

१६ वैशाख, महोत्तरी ।

महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मनरा शिसवा नगरपालिका-१, मनरा ब्रह्मस्थानमा रहेको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।

पोखरीमा डुबेर मनरा शिसवा नगरपालिका-१ का विकेश सिंहका छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९, पथरघाटा लक्ष्मीपट्टीका रूपेश सिंहका छोरा ९ वर्षीय आयुष कुमार सिंहको मृत्यु भएको हो । डुबेर अशक्त भएका दुवै बालकको गएराति उपचारका क्रममा नगर अस्पताल मनरामा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी
गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ : विनोद चौधरी
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ४३६ जनाको श*व फेला
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ४३६ जनाको श*व फेला
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान
निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
कृषकलाई चैते धानको बीउ अनुदानमा
कृषकलाई चैते धानको बीउ अनुदानमा
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!
विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ