५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
६८ पटक हेरिएको
Shares
५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव

सारांश

  • नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव ब्रड पिकमा फेला परेको छ।
  • अल्पाइन क्लब अफ पाकिस्तानले उद्धारमा खटिएको टोलीले निम्स दाइको शव ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको जानकारी दिएको हो।
  • घटनास्थलमा निम्स दाइसँगै अरु थप तीनवटा शव पनि देखिएको बताइएको छ।

१७ साउन, काठमाडौं ।

नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव ब्रड पिकमा फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानले उद्धारमा खटिएको टोलीले निम्स दाइको शव ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको जानकारी दिएको हो।

घटनास्थलमा निम्स दाइसँगै अरु थप तीनवटा शव पनि देखिएको बताइएको छ। तर, ती शवहरूको पहिचान खुल्न भने बाँकी छ। उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पसँग ल्याउने तयारी गरेका छन्। ‘उद्धार तथा शव संकलन गर्ने काम एकदमै जटिल भौगोलिक अवस्थाका कारण अप्ठ्यारो परिरहेको छ। हामी सबैलाई आधिकारिक सूचनाका लागि धैर्य गर्न पुन: अनुरोध गर्दछौँ’, अल्पाइन क्लब अफ पाकिस्तानले भनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
तुम्लिङटार विमानस्थलमा भीआईपी कक्ष बन्द
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था
रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था