लुटपाट गर्न खोज्ने गिरोहका २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
लुटपाट गर्न खोज्ने गिरोहका २ जना पक्राउ

सारांश

  •   रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका ३ बस्ने २० वर्षीय सिताराम महतो र सन्तोष महतो रहेका छन्।
  •   अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

२८ जेठ, काठमाडौं । 

रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका ३ बस्ने २० वर्षीय सिताराम महतो र सन्तोष महतो रहेका छन्।  अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूले प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकलमा हिँडिरहेका दुर्गा भगवती ३ मसुरिया बस्ने वर्ष २५ का कृष्णमणि झालाई रोकेर लुटपाट गर्न खोजेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। लुटपाटमा सहभागी फरार रहेका अन्य  व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।  घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी
सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
ललितपुरबाट ८ लाख बढीको धनमाल चोरी
ललितपुरबाट ८ लाख बढीको धनमाल चोरी
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
दुर्गा प्रसाईँले १६ करोड उधारो नतिरेको भन्दै पाँच वटा मुद्धा दायर
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद
सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा
९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा