Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृ*त्यु

सारांश

  •   खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।
  • महाराजगञ्ज नगरपालिका-७, गंगौडा बस्ने ७१ वर्षीय मिठु केवटको सोही ठाउँस्थित कन्चनीया खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

३ साउन, कपिलवस्तु । 

खोलामा डुबेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका-७, गंगौडा बस्ने ७१ वर्षीय मिठु केवटको सोही ठाउँस्थित कन्चनीया खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई  ३२३ रन लक्ष्य
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई ३२३ रन लक्ष्य
पानीको पाइप फुटेपछि जलमग्न बन्यो विशेष अदालत
पानीको पाइप फुटेपछि जलमग्न बन्यो विशेष अदालत
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
पश्चिमी वायुको प्रभावः तीन प्रदेशमा आज वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावः तीन प्रदेशमा आज वर्षाको सम्भावना
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
सवोच्चको आदेशले अन्योलमामधेश प्रदेश
सवोच्चको आदेशले अन्योलमामधेश प्रदेश
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
सिंहदरबारमा सर्वदलीय बैठक जारी
सिंहदरबारमा सर्वदलीय बैठक जारी
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे