सवोच्चको आदेशले अन्योलमामधेश प्रदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सवोच्चको आदेशले अन्योलमामधेश प्रदेश

सारांश

  • मुख्यमन्त्रीनियुक्ति सम्बन्धी रिटमामंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमाअन्योल सृजना भएको छ ।
  • मंगलबार (हिजो) सर्वोच्च अदालतले मधेस प्रदेशकामुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दाकिनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।
  • सो आदेश पछिमुख्यमन्त्रीयादव समर्थकहरु खुसीमनाउँदै छन् ।

३ मंसिर, जनकपुर ।

मुख्यमन्त्रीनियुक्ति सम्बन्धी रिटमामंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमाअन्योल सृजना भएको छ । मंगलबार (हिजो) सर्वोच्च अदालतले मधेस प्रदेशकामुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दाकिनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सो आदेश पछिमुख्यमन्त्रीयादव समर्थकहरु खुसीमनाउँदै छन् ।

अदालतले मुख्यमन्त्रीयादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न मात्रभनेको तर मुख्यमन्त्रीपदमाभने यादवतत्काल रहने भनेकाले मुख्यमन्त्रीयादव समर्थक एमालेका सांसद, नेतातथाकार्यकर्ताहरुमाखुसीछाएको छ । सामाजिक सञ्जालमाउनीहरुले खुसीव्यक्तगर्दै मुख्यमन्त्रीयादवको जीतभएको भन्दै बधाई दिइरहेका छन् । यताविपक्षीदलहरुलाई हेर्दा पनि उस्तै देखिन्छ । जितेन्द्र सोनलपक्षका७ राजनितिकदलहरुले पनिअदालतको आदेशले आफूहरुको जितभएको भन्दै खुसीयालीमनाईरहेका छन् । अदालतले मुख्यमन्त्रीयादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्नु भनेकोले विपक्षीदलहरुमाखुसीछाएको छ। अब प्रदेश सभामामुख्यमन्त्रीयादवले विश्वासको मत लिनआएउनलाई हामीजवाफदिने जसपा नेपालमधेश प्रदेशक सचेतकएवममधेश प्रदेश सभा सांसद रामअशिषयादवले बताए ।

हिजो सवोच्चले दिएको आदेमा मंसिर ११ गतेका लागिअन्तिम सुनुवाइतोकेको छ । सर्वोच्चकान्यायाधीशद्वयडा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हिजो अन्तरिम आदेश जारी गर्दै उक्तमितिमापूर्ण इजलासमामुद्दा पेश गर्ने निर्णय गरेको छ । यसै आदेशमार्फत अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई कुनै पनिनीतिगतवादीर्घकालीनप्रभावपार्ने निर्णय नगर्न निर्देश दिएको छ । अदालतले मुद्दाको अन्तिमकिनारा नलागेसम्म यो आदेश लागू हुने उल्लेख रहेको छ । मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति संविधानसम्मत नरहेको भन्दै ७दलका७४ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की
राज्य नागरिकको पक्षमै हुनुपर्छ : महानिरीक्षक कार्की
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने