ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२२ पटक हेरिएको
Shares
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु

सारांश

  •   सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका(११ घुन्सा नुनथलामा करेन्ट लागेर विद्युतका एक कर्मचारीको मृत्यु भएको छ।
  •   शनिबार दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका सोलु दुधकुण्ड(७ भित्ताखर्क का ३५ वर्षीय रविन बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
  • गम्भीर घाइते भएका बस्नेतलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारकै क्रममा उनको  मृत्यु भएको प्रहरीले जनाएको छ।

८ असार, सोलुखुम्बु । 

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका(११ घुन्सा नुनथलामा करेन्ट लागेर विद्युतका एक कर्मचारीको मृत्यु भएको छ।  शनिबार दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका सोलु दुधकुण्ड(७ भित्ताखर्क का ३५ वर्षीय रविन बस्नेतको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

गम्भीर घाइते भएका बस्नेतलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारकै क्रममा उनको  मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी प्रकृया भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम
प्रधानमन्त्री प्रचण्ड चीनमा : यस्तो छ एक हप्ताको कार्यक्रम
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
पप्पु कन्ट्रक्सन सहित २३ निर्माण कम्पनी कालोसुचिमा
पप्पु कन्ट्रक्सन सहित २३ निर्माण कम्पनी कालोसुचिमा
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ