मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण मुख्य एजेण्डा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८३
|
|
५० पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण मुख्य एजेण्डा

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ ।
  • बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

 

४ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् । सो तयारीबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज प्रेस बिफ्रिङ गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?