प्रि-ओपन सेसनमा नेप्से ३.२९ अंकले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • २९अंकले बढेको छ ।
  • यससँगै सूचक २६८७।
  • १६  को विन्दुमा कायम भएको छ ।

काठमाडौं – साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९अंकले बढेको छ । यससँगै सूचक २६८७।१६  को विन्दुमा कायम भएको छ ।

बुधवार प्रि ओपन सेसनमा १ करोड ६१ लाख लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६८ कम्पनीको २६ हजार ७ सय २० कित्ता सेयर कारोबार भएको छ ।   ३४ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४७ वटा कारोबार भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
सर्वोच्चले सच्यायो रवि र छविका विषयमा गरेको आदेश
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
हाइकिङ गएका भारतीय राजदूतलाई लेक लाग्यो, अस्पताल भर्ना
हाइकिङ गएका भारतीय राजदूतलाई लेक लाग्यो, अस्पताल भर्ना
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति
अध्यादेश रोक्न विपक्षीको दबाब : आङ्देम्बेले भेटे राष्ट्रपति