करणले केसी लिए नेपालका लागि दोस्रो विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
३० पटक हेरिएको
Shares
करणले केसी लिए नेपालका लागि दोस्रो विकेट

सारांश

  • आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृंखलाको तेस्रो खेलमा करण केसीले नेपालका लागि दोस्रो विकेट लिएका छन्।
  •   उनले स्कटल्यान्डका ओपनर जर्ज मुन्सेपश्चात ब्रान्डन म्याकमुलेनलाई पेभेलियनको बाटो देखाए।
  • उनले १.

 २५ जेठ, काठमाडौं ।

आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृंखलाको तेस्रो खेलमा करण केसीले नेपालका लागि दोस्रो विकेट लिएका छन्।  उनले स्कटल्यान्डका ओपनर जर्ज मुन्सेपश्चात ब्रान्डन म्याकमुलेनलाई पेभेलियनको बाटो देखाए।

उनले १.५ ओभरमा कुशल भुर्तेलको हातमा मुन्सेलाई क्याच आउट गराएका थिए।  त्यसपछि उनले ५.४ ओभरमा ब्रान्डन म्याकमुलेनलाई दीपेन्द्र सिंह ऐरीको हातमा क्याच गराए।  २ ओभर सकिँदा स्कटल्यान्डले १ विकेट गुमाउँदै १ रन मात्रै बनाएको थियो। ६ ओभर सकिँदा स्कटल्यान्डले २ विकेट गुमाउँदै २५ रन बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ
धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू
छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू
अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड
अध्ययनका लागि १ महिनामै विदेशियो १४ अर्ब ३१ करोड
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला