सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २१, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन

सारांश

  • सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि.
  • को उद्घाटन गरिएको छ।
  • सर्लाही सदरमुकाम मलंगवास्थित मुरली पोखरी नजिक रहेको संस्थाको मुख्य कार्यालय सोमबार एक कार्यक्रमबीच उद्घाटन भई आजैदेखि नियमित कारोबार हुने बहुउदेश्यीय सहकारीका अध्यक्ष शिव शंकर जयसवालले बताएका छन्।

सर्लाही।

सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन गरिएको छ। सर्लाही सदरमुकाम मलंगवास्थित मुरली पोखरी नजिक रहेको संस्थाको मुख्य कार्यालय सोमबार एक कार्यक्रमबीच उद्घाटन भई आजैदेखि नियमित कारोबार हुने बहुउदेश्यीय सहकारीका अध्यक्ष शिव शंकर जयसवालले बताएका छन्।

लामो समयदेखिको प्रयास र छलफलपछि संस्था स्थापना गर्नमा सफलता मिलेको भन्दै गाउँ गाउँमा मिटर ब्याजी बाट पिडित भएका आमजनतालाई बचत र ऋणमा सहज र आर्थिक बिकासमा टेवा पुर्याउने उदेश्यका साथ संस्था स्थापना गरिएको उनले बताए।

सो बहुउदेश्यीय सहकारी संस्था मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले रिवन काटेर उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा मलंगवा नगरपालिकाका जनप्रतिनिधि, पत्रकार, सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

प्रविधिको उच्चतम प्रयोगबाट सेवामा थप सहजता प्रदान गर्दै प्रविधि मैत्री संस्थाको रुपमा विकास गर्ने, पुँजी वृद्धि गरेर वित्तीय रुपमा संस्थालाई विकास गर्ने र वित्तीय कारोबारलाई थप व्यवसायिक बनाउने उदेश्यका साथ संस्थाको स्थापना गरिएको अध्यक्ष जयसवालले बताए।

सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. समितिका सदस्यहरूको विवरण

संचालक समिति
१. शिव शंकर जयसवाल
२. उमेश राय
३. विशाल कुमार सोनी
४. अनु कुमारी राय
५. रंजित राय यादव
६. रुवी रौनियार
७. चन्द्रकला देवी

ऋण समिति
१. रंजित राय यादव
२. सुन्दर देवी
३. सरोज कुमार यादव

लेखा तथा सुपरिवेक्षक समिति 
१. कृष्ण कुमार ठाकुर
२. आरती पंडित
३. राहुल गोसाई जोगी

शिक्षा समिति
१. अनिता कुमारी
२. रिंकु कुमारी यादव
३. किरण देवी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
भारतबाट लण्डन सिफ्ट हुँदै कोहली र अनुष्का ?
भारतबाट लण्डन सिफ्ट हुँदै कोहली र अनुष्का ?
अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार
अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार