पोखरीमा डुबेर ७५ वर्षीय वृद्धको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
४७ पटक हेरिएको
Shares
पोखरीमा डुबेर ७५ वर्षीय वृद्धको मृ*त्यु

सारांश

  • महोत्तरीमा पोखरीमा डुबेर एक वृद्धको ज्यान गएको छ।
  • मनराशिसवा नगरपालिका–३ सुनौल बस्ने ७५ वर्षीय राम गुलाम मण्डलको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

९ असार, महोत्तरी ।

महोत्तरीमा पोखरीमा डुबेर एक वृद्धको ज्यान गएको छ। मनराशिसवा नगरपालिका–३ सुनौल बस्ने ७५ वर्षीय राम गुलाम मण्डलको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार
मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
बजेटमा मनोमानी भएको भन्दै छानबिन समिति बनाउन कांग्रेसकै सांसदको माग
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै