राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

सारांश

  • राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने यहाँ अर्को व्यवस्था आउँछ, किनकी संविधान जारी हुँदा नै हामीले समाजवादमा जाने भनेर उद्देश्य राखेका छौँ ।
  • जनअपेक्षा पूरा गरौँ ।
  • ” संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपालका कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले एकताबद्ध भएर चिन्तन गर्न आवश्यक रहेको जनाउँदै सांसद गौतमले संविधानमा परिकल्पना गरिएअनुसारको समाजवादको घोषणा गर्न ढिलाइ नगर्न आग्रह गर्नुभयो ।

३१ वैशाखः  काठमाडौँ,  

राष्ट्रियसभा सदस्य वामदेव गौतमले जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने यहाँ अर्को व्यवस्था आउँछ, किनकी

संविधान जारी हुँदा नै हामीले समाजवादमा जाने भनेर उद्देश्य राखेका छौँ । जनअपेक्षा पूरा गरौँ ।” संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपालका कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले एकताबद्ध भएर चिन्तन गर्न आवश्यक रहेको जनाउँदै सांसद गौतमले संविधानमा परिकल्पना गरिएअनुसारको समाजवादको घोषणा गर्न ढिलाइ नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक
सुनसरी घटना : रवि लामिछानेको आह्वानमा बस्दै सर्वदलीय बैठक
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
बोलपत्र मूल्याङ्कनमा प्रतिस्पर्धालाई सीमित हुन नदिने व्यवस्था मिलाउन अख्तियारको सुझाव
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन