२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ४, २०८३
|
|
१७२ पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९५२ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १२०, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६७ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा २८, लेन क्रसमा ४३, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १२ र अन्यमा ४४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

काठमाडौं ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १२०, सिसिटिभिमार्फत ५६, रातोबत्तीमा ६७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा २८, लेन क्रसमा ४३, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १२ र अन्यमा ४४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ