बागमती प्रदेशसभाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बागमती प्रदेशसभाको बैठक बस्दै

सारांश

  • बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
  • आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चलचित्रसम्बन्धी विधेयक पेस गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्र्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
  • बैठकमा प्रदेशसभाअन्तर्गतको विभिन्न विषयगत समितिबाट पारित भएका अन्य चारवटा विधेयकहरु प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ ।

६ जेठ ,बागमती ।

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चलचित्रसम्बन्धी विधेयक पेस गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्र्रवक्ता मनोजकुमार

गुप्ताले जानकारी दिनुभयो । बैठकमा प्रदेशसभाअन्तर्गतको विभिन्न विषयगत समितिबाट पारित भएका अन्य चारवटा विधेयकहरु प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ । चालु प्रदेशसभा अधिवेशनबाट अगामी आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते
सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलनको घोषणा
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य