Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३, २०८०
|
|
६० पटक हेरिएको
Shares
हेटौडाबाट लागु औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा ।

सारांश

  • लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा ।
  • हिजो २ गते अं.
  • २१:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.

प्रमोद सहनी

३ असोज, मकवानपुर । लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा ।

हिजो २ गते अं.२१:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.११ थानाभर्याङ स्थित पुर्व-पश्चिम सडक खण्डमा मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउदै गरेको ग ७ ख २२४० नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा दुई जना मानिसको साथबाट १० के.जि.३५० ग्राम लागु औषध गाँजा फेला परेको थियो ।

लागु औषध गाँजा फेला परेको मानिसलाई सोधपुछका  लागी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  दुबै बस गन्तब्य तर्फ जादै गरेको ना ६ ख १५८६ नं.को बसमा सवार जिल्ला पर्सा मधुवन गा.पा.२ बस्ने अन्दाजी बर्ष ४० की सलामा खातुनको साथबाट लागु औषध गाँजा ३ के.जि.१०० ग्राम र  ग ७ ख २२४० नं.को बसमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने अन्दाजी बर्ष ३२ को सामुएल प्रजाको साथबाट लागु औषध गाँजा ७ के.जि.२५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
रिंकुसदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित ४ वटा मुद्दामा अनुसन्धान सुरु
अब ‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’: मोदी
अब ‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’: मोदी
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति
नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति