बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
३१ पटक हेरिएको
Shares
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

सारांश

  • जिल्लाको डिलाशैनी गाउँपालिका-१ मा पर्ने भवानीश्वरी आधारभूत विद्यालय झलेका ३९ बर्षीय प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो।
  • १९ गते ४० बर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
  • पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी इलाका प्रहरी पाटनमा दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

२२ साउन, बैतडी– बैतडीमा बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।

जिल्लाको डिलाशैनी गाउँपालिका-१ मा पर्ने भवानीश्वरी आधारभूत विद्यालय झलेका ३९ बर्षीय प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो। १९ गते ४० बर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी इलाका प्रहरी पाटनमा दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। जिल्ला अदालत बैतडीबाट सात दिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि इलाका प्रहरी पाटनले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठक
बालुवाटारमा सत्ता पक्षीय दलहरूको बैठक
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
रसुवा बाढीपहिरोः करिव २९ करोडको बीमा दाबी
रसुवा बाढीपहिरोः करिव २९ करोडको बीमा दाबी
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन
५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन
प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता