रुपन्देहीको सम्मरीमाईमा जलेको अवस्थामा युवतीको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
रुपन्देहीको सम्मरीमाईमा जलेको अवस्थामा युवतीको श*व फेला

सारांश

  • गाउँपालिकाको वडा नम्बर ५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सृजना पाल जलेको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
  • छिमेकीले राति साढे १ बजेतिर खेतमा आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए।
  • मुस्लोमा शव रहेको स्थानीयले बताएका थिए।

पन्देहीको सम्मरीमाई गाउँपालिकामा एक युवती जलेको अवस्थामा मृत भेटिएकी छन् । गाउँपालिकाको वडा नम्बर ५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सृजना पाल जलेको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

छिमेकीले राति साढे १ बजेतिर खेतमा आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। मुस्लोमा शव रहेको स्थानीयले बताएका थिए। खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली बिहान २ बजे त्यहाँ पुगेको थियो। मृतकका श्रीमान् र परिवारका सदस्यसहित स्थानीयलाई सोधपुछका लागि बोलाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
चितवनमा तीन वटा बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २२ जना घाइते
चितवनमा तीन वटा बस र एउटा ट्रक ठोक्किंदा एक जनाको मृत्यु, २२ जना घाइते
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
कोरियाका लागि १ लाख ४३ हजार भन्दा बढीको आवेदन
कोरियाका लागि १ लाख ४३ हजार भन्दा बढीको आवेदन
कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध
कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध