सुदूरपश्चिमविरुद्ध डाविड मलानको अर्धशतक
सारांश
- उनले कठिन अवस्थामा अर्धशतक बनाउँदै चितवनको स्कोर सय रन कटाउन मद्दत गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले एक छेउबाट लगातार विकेट गसमाउँदा मालानले अर्को छेउबाट इनिङ सम्हालेका छन् । उनले कठिन अवस्थामा अर्धशतक बनाउँदै चितवनको स्कोर सय रन कटाउन मद्दत गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया