राँगाले हान्दा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २४, २०८१
|
|
५५ पटक हेरिएको
Shares
राँगाले हान्दा एक जनाको मृत्यु

सारांश

  • पोखरामा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ का धनञ्जय आचार्य रहेकाे प्रहरीले बताएकाे छ ।
  • प्रहरीका अनुसार दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले हान्दा उनको मृत्यु भएको हो ।

 

२४ असोज, काठमाडौं । पोखरामा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ का धनञ्जय आचार्य रहेकाे प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले हान्दा उनको मृत्यु भएको हो । राँगाले कुल्चिएको र सिङले उधिनेका चोट शरीरमा देखिएको छ । भैँसी चराउने ठाउँमा राँगाले हान्दा उनको मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?