पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २, २०८१
|
|
२९ पटक हेरिएको
Shares
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

सारांश

  • काठमाडाैंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।
  • उनको कलेजाेसम्बन्धी राेगको उपचार चलिरहेको थियो ।
  • २०४६ सालमा प्रजाततन्त्र पुनर्स्थापनापछि बनेको संसदमा उनी सभामुख भएका थिए ।

२ मंसिर, पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडाैंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।

उनको कलेजाेसम्बन्धी राेगको उपचार चलिरहेको थियो । २०४६ सालमा प्रजाततन्त्र पुनर्स्थापनापछि बनेको संसदमा उनी सभामुख भएका थिए । उनी  २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढु‌ंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि विशेष भूमिका खेलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते
सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
नेपालमा टेलिग्राम एप बन्द
नेपालमा टेलिग्राम एप बन्द
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम