झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १७, २०८१
|
|
३६ पटक हेरिएको
Shares
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सारांश

  • मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ की अन्दाजी ६५ वर्षीय वाङदी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
  •   प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेतिर हल्दिबारी-३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काटी फर्कने क्रममा गुरुङमाथि हात्तीले आक्रमण गरेको थियो ।
  • ८ देखि १० वटा हात्तीले लखेटेका उनलाई लछारपछार गरी कुल्चिएर मारेको डीएसपी चन्दले बताए ।

१७ असोज , झापा : झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ की अन्दाजी ६५ वर्षीय वाङदी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेतिर हल्दिबारी-३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काटी फर्कने क्रममा गुरुङमाथि हात्तीले आक्रमण गरेको थियो । ८ देखि १० वटा हात्तीले लखेटेका उनलाई लछारपछार गरी कुल्चिएर मारेको डीएसपी चन्दले बताए ।

घटनास्थलमै मृत्यु भएका उनको कानुनी प्रक्रिया गरी शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी