इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
२१ पटक हेरिएको
Shares
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ

सारांश

  •   भ्रमणमा काठमाडौं आएका इजरायली नागरिकमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ परेका छन्।
  •  प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ सवा सात बजे काठमाठौंको ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो।
  • पक्राउ पर्नेमा काभ्रपलान्चोकको तेमाल गाउँपालिका–६ घर भइ हाल काठमाडौंको स्वयम्भूमा बस्दै आएका २६ वर्षीय पेम्बा तामाङ, र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भूमा नै बस्दै आएका ३० वर्षीय आएका श्याम तामाङ रहेका छन्।

२२ मंसिर, काठमाडौं । 

भ्रमणमा काठमाडौं आएका इजरायली नागरिकमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ सवा सात बजे काठमाठौंको ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रपलान्चोकको तेमाल गाउँपालिका–६ घर भइ हाल काठमाडौंको स्वयम्भूमा बस्दै आएका २६ वर्षीय पेम्बा तामाङ, र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भूमा नै बस्दै आएका ३० वर्षीय आएका श्याम तामाङ रहेका छन्।

मंसिर १५ गते राति १० बजेतिर काठमाडौं–१६ कालधारास्थित बाटोमा हिँड्दै गरे्का इजरायली नागरिक अल्मोग आर्मोजामाथि हातपात गर्नुका साथै लछारपछार गरिएको थियो। उक्त घटना सार्वजनिक भएपछि पर्यटकमाथि भएको उक्त आक्रमणलाई लिएर सर्वत्र आलोचना भएको थियो। पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान गरिरहेको छ । पीडित इजरायली नागरिक कालधारास्थित योग होस्टलमा बस्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते
पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना
पानीको जारमा किरा, ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल
चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल