महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
सारांश
- आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
- प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाएको र आगो नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ।
- घटनाको विवरण आउन बाँकी छ।
३ कार्तिक, काठमाडौं : ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ। आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाएको र आगो नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ। घटनाको विवरण आउन बाँकी छ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया