राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ११, २०८१
|
|
३३ पटक हेरिएको
Shares
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह

सारांश

  • राष्ट्रिय मुक्ति क्रान्तिको लागि तयारीमा जुटन राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो कार्यकर्तासंग आग्रहसंग आग्रह गर्नुभएको छ ।
  • सर्लाहीको विष्णु गाउँपालिकामा सोमबार कार्यकर्तासंगको घेटघाट कार्यक्रममा पूर्वउप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष महतोले देशमा परिर्वतनका लागि पुनः क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।
  • त्यसको तयारीमा अहिलेदेखि नै जुट्न उहााँले कार्यकर्तासंग आग्रह गर्नुभएको हो ।

सर्लाही समाचारदाता
सर्लाही, ११ मंसिर । राष्ट्रिय मुक्ति क्रान्तिको लागि तयारीमा जुटन राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो कार्यकर्तासंग आग्रहसंग आग्रह गर्नुभएको छ । सर्लाहीको विष्णु गाउँपालिकामा सोमबार कार्यकर्तासंगको घेटघाट कार्यक्रममा पूर्वउप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष महतोले देशमा परिर्वतनका लागि पुनः क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । त्यसको तयारीमा अहिलेदेखि नै जुट्न उहााँले कार्यकर्तासंग आग्रह गर्नुभएको हो ।

सोमबार विष्णु गाउँपालिकाको बत्रौल, दुल्वा, पकरी फेन्हरा र सिमरा गाउँका कार्यकर्ताहरुसंग भेटघाट गर्नुको साथै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले पार्टी संगठन विस्तारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

विष्णु गाउँपालिकाको कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमन्त्री रामनेश राय, केन्द्रिय सदस्य अरुण कुमार सिंह, श्याम बाबु सिंह, लालबिहारी यादव, राजेश यादव, बेचन महतो र हुसेन खानको साथै पर्टीका अगुवा नेता राजनन्दन चौधरी, किशोरी यादव, प्रभु चौधरी, बैद्यनाथ महतो, लालबाबु यादव, देवनारायण राय, चन्देश्वर राय, बिजय यादव, संजिव यादव र भोगेन्द्र झा लगायतका नेताहरुको सहभागीता रहेको जिल्ला अध्यक्ष बिनोद साहले जानकारी दिनुभयो ।

आज विष्णु गाउँपालिकाको कार्यकर्तासंग घेटघाट गर्नुभएका अध्यक्ष महतोले भोली कौडेना गाउँपालिकाको सबै वडामा कार्यकर्तासंग घेटघाट गर्ने कार्यक्रम राखिएको जिल्ला अध्यक्ष साहले बताउनुभयो । यसअघि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पर्सा र ब्रहम्पुरी गाउँपालिकाका कार्यकर्ताहरुसंग घेटघाट गर्नुका साथै अन्तरक्रिया गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
एकता नभएपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का पुगे सर्वोच्च
घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?
घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान