पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
सारांश
- सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।
- रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि अश्रुग्यास प्रहार गरेकाे हो ।
२० कात्तिक, पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।
रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि अश्रुग्यास प्रहार गरेकाे हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया