आईपीएल अक्सन : १८ करोडमा बिक्री भए मथिशा पाथिराना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
३७ पटक हेरिएको
Shares
आईपीएल अक्सन : १८ करोडमा बिक्री भए मथिशा पाथिराना

सारांश

  • ​इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणका लागि मंगलबार आबुधाबीमा जारी खेलाडी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा श्रीलंकाका मथिशा पाथिराना १८ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन् ।
  • उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको हो ।
  • ज्याकब डफीलाई रोयल च्यालेन्जर्स बेंगलुरुले दुई करोड भारतीय रुपैयाँमा खरिद गर्‍यो ।

 

१ पुस, काठमाडौं ।

​इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणका लागि मंगलबार आबुधाबीमा जारी खेलाडी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा श्रीलंकाका मथिशा पाथिराना १८ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन् ।

उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको हो । ज्याकब डफीलाई रोयल च्यालेन्जर्स बेंगलुरुले दुई करोड भारतीय रुपैयाँमा खरिद गर्‍यो । म्याट हेनरी र आकाश दीप भने बिक्री भएनन् । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जिया पनि बिक्री भएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?