सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने

सारांश

  • सेवालाई थप सुरक्षित बनाउन मर्मतसम्भार गर्नुपर्ने भएकाले भदौ २४ गतेदेखि १५ दिनका लागि केवलकार बन्द गरिएको सूचनामा जनाइएको छ।
  • बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केवलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत सम्भारमा जोड दिएको पनि केवलकारद्वारा जारी सूचनामा उल्लेख छ।
  • बन्दीपुर गाउँपालिका-४ को डुम्रे बजारनजिकै रहेको केबलकार चोकदेखि १ हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गरी केवलकारबाट बन्दीपुर बजार पुग्न सकिन्छ।

२४ भदौ , तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केवलकार सोमबारदेखि १५ दिनका लागि बन्द भएको छ।सेवालाई थप सुरक्षित बनाउन मर्मतसम्भार गर्नुपर्ने भएकाले भदौ २४ गतेदेखि १५ दिनका लागि केवलकार बन्द गरिएको सूचनामा जनाइएको छ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केवलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत सम्भारमा जोड दिएको पनि केवलकारद्वारा जारी सूचनामा उल्लेख छ। बन्दीपुर गाउँपालिका-४ को डुम्रे बजारनजिकै रहेको केबलकार चोकदेखि १ हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गरी केवलकारबाट बन्दीपुर बजार पुग्न सकिन्छ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले गत जेठ ३१ गतेबाट व्यवसायिक रुपमा बन्दीपुर केवलकार सूचारु गरेको थियो। बन्दीपुर रमणीय पर्यटकीयस्थलका रुपमा परिचित छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
चालु आर्थिक वर्षमा सप्तरीमा १३ वटा पुल निर्माण
चालु आर्थिक वर्षमा सप्तरीमा १३ वटा पुल निर्माण
राप्रपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गर्ने
राप्रपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गर्ने
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानलाई हराउँदै नेपाल फाइनलमा
इरानलाई हराउँदै नेपाल फाइनलमा
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको हो -गगन थापा
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान