Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ईश्वरी न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिइन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
११९ पटक हेरिएको
Shares
ईश्वरी न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिइन्

सारांश

  • प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएकी छन् ।
  • संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ अनुसार गठित समितिको सभापति पदबाट न्यौपानेले आजैदेखि लागू हुने गरी राजीनामा दिएकी हुन् ।
  • सभामुखसमक्ष पेश गरिएको राजीनामापत्रमा उनले तत्काल लागू हुने गरी पदबाट अलग हुने निर्णय गरेको उल्लेख छ ।

१० भदौ, काठमाडौँ ।

प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएकी छन् । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ अनुसार गठित समितिको सभापति पदबाट न्यौपानेले आजैदेखि लागू हुने गरी राजीनामा दिएकी हुन् ।

सभामुखसमक्ष पेश गरिएको राजीनामापत्रमा उनले तत्काल लागू हुने गरी पदबाट अलग हुने निर्णय गरेको उल्लेख छ । प्रतिनिधिसभा सदस्यसमेत रहेकी न्यौपानेले आफ्नो राजीनामाको जानकारी राष्ट्रियसभाका अध्यक्षलाई पनि गराइएको उल्लेख गरेकी छन् ।

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि सिफारिस गरेपछि उनले सो पदबाट राजीनामा दिएकी हुन् । राज्य व्यवस्थापन समितिको निर्वाचन भोलि हुँदै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै
सुख्खा पहिरो गएपछि ३ दिनदेखि बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइँदै
१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?
१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यक : चेम्बर अध्यक्ष अग्रवाल
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट
सञ्चार मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट