गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
५२ पटक हेरिएको
Shares
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर

सारांश

  • शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए।
  • उनका अनुसार अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ।
  • ‘पहिले पनि अतिक्रमित जग्गामा भएका संरचना हटाउनु भनेर केही भागमा डोजर लगाएर फर्किएका थियौं,’ उनले भने, ‘अहिलेसम्म क्लियर नगरेपछि हामी पुनः आएका हौं तर अहिले नै डोजर चलाइसकेका छैनौं।

३० कार्तिक, काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित गौशाला पुगेको छ।

शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको महानगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए। उनका अनुसार अहिले महानगर र स्थानीयबीच छलफल भइरहेको छ।

‘पहिले पनि अतिक्रमित जग्गामा भएका संरचना हटाउनु भनेर केही भागमा डोजर लगाएर फर्किएका थियौं,’ उनले भने, ‘अहिलेसम्म क्लियर नगरेपछि हामी पुनः आएका हौं तर अहिले नै डोजर चलाइसकेका छैनौं। छलफल भइरहेको छ।’ जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर/टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो
खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमाले आमने सामने
सर्वोच्च बारको निर्वाचन आज, कांग्रेस-एमाले आमने सामने
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती
केपी शर्मा ओलीको स्थानहद फुकुवा
केपी शर्मा ओलीको स्थानहद फुकुवा
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
बागमती प्रदेशमा सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
बागमती प्रदेशमा सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...