सिरहाको गोलबजारमा तनाव, दुई पक्षबीच झडप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
६४ पटक हेरिएको
Shares
सिरहाको गोलबजारमा तनाव, दुई पक्षबीच झडप

सारांश

  • सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ ।
  • अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ ।
  • गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको छ ।

१४ साउन, सिरहा ।

सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ । अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ । गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको छ ।

अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
हरिपुरमा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर, नगर प्रमुखले गरे स्वागत
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ
कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ
डा. गोविन्द केसीले तोडे अनसन
डा. गोविन्द केसीले तोडे अनसन
आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
आजपनि तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ
सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु: रवि लामिछाने