रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
४४ पटक हेरिएको
Shares
रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

सारांश

  • रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।
  • बुधबार उनले आत्मदाह प्रयास गरेका थिए ।
  • उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए ।

 

११ भदौ, काठमाडौँ ।

रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए ।

उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ