Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
८९ पटक हेरिएको
Shares
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द

सारांश

  • शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सरकारले २०७८ चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति रद्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
  • सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा समिति बनाएको थियो।
  • समितिको सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा थिए।

 

२० असोज, काठमाडौँ – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीउपर जाँचबुझ गर्न गठित समिति रद्द गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सरकारले २०७८ चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति रद्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा समिति बनाएको थियो। समितिको सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी
ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी
आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
सीके राउत  संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत
सीके राउत संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड