सीके राउत संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
सीके राउत  संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत

सारांश

  • जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले यथास्थितिवादी र प्रतिगामी शक्तिबीच आन्दोलन चलिरहँदा संघीयता र अधिकार गुम्ने खतरा देखेपछि ‘संघीय लोकतान्त्रिक मोर्चा’ बनाउन बाध्य भएको बताएका छन् ।
  • आज (शुक्रबार राजविराज नगरपालिका–१० दिघवास्थित ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’ को भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष राउतले संघीयताको बारेमा कसैले नबोल्ने गरेको लगाए।
  • ‘यथास्थितिवादी र प्रतिगामी गरी दुई वटा शक्तिबीच आन्दोलन चलिरहँदा हामीले पाएको अधिकार गुम्ने खतरा देख्यौं,’ उनले भने, ‘एउटा पक्षले गणतन्त्रलाई रक्षा गर्ने भन्छन् भने अर्कोले राजतन्त्र ल्याउने कुरा गर्छन् ।

२२ चैत, सप्तरी ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले यथास्थितिवादी र प्रतिगामी शक्तिबीच आन्दोलन चलिरहँदा संघीयता र अधिकार गुम्ने खतरा देखेपछि ‘संघीय लोकतान्त्रिक मोर्चा’ बनाउन बाध्य भएको बताएका छन् । आज (शुक्रबार राजविराज नगरपालिका–१० दिघवास्थित ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’ को भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष राउतले संघीयताको बारेमा कसैले नबोल्ने गरेको लगाए।

‘यथास्थितिवादी र प्रतिगामी गरी दुई वटा शक्तिबीच आन्दोलन चलिरहँदा हामीले पाएको अधिकार गुम्ने खतरा देख्यौं,’ उनले भने, ‘एउटा पक्षले गणतन्त्रलाई रक्षा गर्ने भन्छन् भने अर्कोले राजतन्त्र ल्याउने कुरा गर्छन् । तर संघीयताको विषय के हुने भनेर कसैले बोल्दैनन् ।’संघीयता गुम्ने चिन्ताले पृथक मोर्चा बनाएको उनले दाबी गरे । ‘संघीयतासँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायतका अधिकार खोसिने चिन्ता लागेर नै पृथक मोर्चा बनाउन बाध्य भयौं,’ उनले भने, ‘यो मोर्चा चुनावी प्रयोजनका लागि नभए पनि लामै जाने विश्वास छ ।’ एक करोड १७ लाख २६ हजार ३ सय १२ रुपैयाँको लागतमा सो स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टरको भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
प्रचण्डलाई रविले भने- भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो छ
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
आतंकवादविरुद्ध लडेका पूर्वसैनिकले नै लिए अमेरिकामा १५ जनाको ज्यान
तीन सहायक रथी उपरथीमा बढुवा
तीन सहायक रथी उपरथीमा बढुवा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड
जबरजस्ती करणी गरेको अभियोयामा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोयामा एक जना पक्राउ
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने