सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ६, २०८१
|
|
४७ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो

सारांश

  • साइबर अपराध गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइएको छ ।
  • आइतबार दिउँसो आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा पेस गरेको हो।
  • न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ।

 

६ असोज,  काठमाडौँ। साइबर अपराध गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइएको छ ।

आइतबार दिउँसो आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा पेस गरेको हो।

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ। भक्तपुरबाट उनलाई साइबर ब्युरो लगिएको थियो। त्यहाँबाट अस्पताल लगेर उनको मेडिकल जाँच भएपछि प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता
बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
पशुपति आर्यघाट नजिकै एक पुरुष मृ*त फेला
रौतहटमा भयानक दु*र्घटना : ट्रक र बस ठोक्किँदा आठ जना घाइते
रौतहटमा भयानक दु*र्घटना : ट्रक र बस ठोक्किँदा आठ जना घाइते
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर